Live News
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक
No Result
View All Result
TRENDING
बिकाश का कुरा कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक
No Result
View All Result
Live News
No Result
View All Result

मंगलबार कोरोना भाइरसविरूद्धको खोपको मानव परीक्षण

लाईभ न्युज by लाईभ न्युज
April 22, 2020
मंगलबार कोरोना भाइरसविरूद्धको खोपको मानव परीक्षण
Share on FacebookShare on Twitter

कोरोनाभाइरसविरूद्धको खोप बेलायतमा मानिसहरुमा परीक्षण गरिने भएको छ।

बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा बिहीबारदेखि यो परीक्षण सुरू हुन लागेको हो।

बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले मंगलबार कोरोना भाइरसविरूद्धको खोपको मानव परीक्षण गर्न लागिएको घोषणा गरेका हुन्। उनका अनुसार यो परीक्षणका लागि सरकारले अक्सफोर्ड विश्वविद्यालयलाई २० मिलियन पाउन्ड प्रदान गर्नेछ। 

मन्त्री ह्यानककले अक्सफोर्ड र इम्पेरियल कलेज लन्डनमा खोपको विकासका लागि आशालाग्दो पहल भइरहेको बताए।

जसमा तीव्र गतिमा प्रगतिसमेत भइरहेको उनको भनाइ थियो। कोरोनाविरूद्धको खोप बेलायत सरकारको उच्च प्राथमितामा  रहेको बताउँदै उनले यसका लागि बेलायतले अन्य देशको तुलनामा धेरै रकम लगानी गरेको दाबी पनि गरे।

बेलायतमा खोप तयार भएको अवस्थामा पहिलो प्राथमिकता आफ्नै देशभित्रलाई दिइनेसमेत मन्त्री  ह्यानककले उल्लेख गरे।

अक्सफोर्ड विश्वविद्यालयले आउँदो सेप्टेम्बरसम्म खोप तयार गरिसक्ने बताएको छ।

विज्ञहरूले भने कोरोनाविरूद्धको खोप मानव परीक्षणको चरणसम्म आउनु सकारात्मक उपलब्धि भए पनि तत्काल आशा नै गरिहाल्ने आधार बनिनसकेको बताएका छन्। खोपको विकासका लागि महिनौं लाग्ने र परीक्षणका क्रममा सफल हुने सम्भावनाका साथै विफल हुने समेत उच्च जोखिम रहने उनीहरुको तर्क छ।

यता, बेलायतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या १७ हजार ३ सय ३७ पुगेको छ। पछिल्लो २४ घन्टामा मात्रै ८ सय २८ जनाले ज्यान गुमाएका छन्। बेलायतमा कोरोना संक्रमण १ लाख २९ हजार ४४ मा कोरोनाभाइरसको संक्रमण देखिएको छ। Setopati

ShareTweetPin

Discussion about this post

लाईभ न्यूज

Live 105 FM POKHARA
CALL: 9802809180
The Archives of Live FM

OUR SISTER ORGANIZATIONS
ENTERTAINMENT 91.8 FM
NEWS 91.4 FM

  • YouTube
  • Facebook

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
©२०२० लाईभ न्यूज कार्यक्रमको सर्वाधिकार लाईभ एफ एममा सुरक्षित छ । डिजाईनः वेबपल
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक