Live News
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक
No Result
View All Result
TRENDING
बिकाश का कुरा कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक
No Result
View All Result
Live News
No Result
View All Result

बाग्लुङका २२ विद्यार्थी एसइईबाट वञ्चित

लाईभ न्युज by लाईभ न्युज
March 15, 2020
Share on FacebookShare on Twitter

यस वर्ष बागलुङका २२ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाउने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्यायका अनुसार एसइई दिन नपाउनेमा विभिन्न विद्यालयका छात्रा १२ र छात्र १० रहेका छन् । सत्तरी प्रतिशत हाजिरी नपुगेका र विभिन्न कारणले विद्यालय आउन नसकेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका उहाँले जानकारी दिनुभयो । “पढ्दापढ्दै बीचैमा विद्यालय छाडेका, हाजिर नपुगेका २२ विद्यार्थी यो वर्ष एसइई दिनबाट वञ्चित भएका हुन्”, उपाध्यायले भन्नुभयो, “परीक्षा फर्म भरेर विवाह गरेर जाने तथा

रोजगारी र घरायसी कारणले विद्यालय नआउने समस्याका कारण परीक्षा दिन नपाउने भएका हुन् ।” बागलुङबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नियमित र ग्रेड वृद्धि गरी जम्मा पाँच हजार १७८ विद्यार्थी सहभागी हुने भएका छन् । यही चैत ६ गतेदेखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा जिल्लाका १०५ संस्थागत, ३२ निजी र एक खुला विद्यामन्दिर मावि गरी १३८ विद्यालका विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख उपाध्यायले जानकारी दिनुभयो । उहाँले परीक्षमामा छात्रा दुई हजार ६९२ र छात्र दुई हजार ४८६ परीक्षामा सहभागी हुने बताउनुभयो । –––

ShareTweetPin

Discussion about this post

लाईभ न्यूज

Live 105 FM POKHARA
CALL: 9802809180
The Archives of Live FM

OUR SISTER ORGANIZATIONS
ENTERTAINMENT 91.8 FM
NEWS 91.4 FM

  • YouTube
  • Facebook

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
©२०२० लाईभ न्यूज कार्यक्रमको सर्वाधिकार लाईभ एफ एममा सुरक्षित छ । डिजाईनः वेबपल
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक