Live News
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक
No Result
View All Result
TRENDING
बिकाश का कुरा कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक
No Result
View All Result
Live News
No Result
View All Result

राउटेलाई भत्ता

लाईभ न्युज by लाईभ न्युज
March 15, 2020
Share on FacebookShare on Twitter

‘आफूलाई जङ्गलका राजा’ ठान्ने एक मात्र घुमन्ते जाति राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । पश्चिम नेपालमा विभिन्न जङ्गलमा बस्दै आएका राउटे समुदायलाई शनिबार दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वली र वडा नं ८ का अध्यक्ष पूर्णबहादुर ओलीले भत्ता वितरण गर्नुभएको हो ।

उनीहरु हाल बस्दै आएको स्थान वीरेन्द्रनगर नगरपालिका–१३ जरबुटामा गई राउटे समुदायका ४६ घरपरिवारलाई भत्ता वितरण गरिएको अध्यक्ष ओलीले बताउनुभयो । “छयालीस घरपरिवारका १५१ जना सदस्यलाई मासिक रु तीन हजारका दरले भत्ता वितरण गरिएको हो”, उहाँले भन्नुभयो, “तीन महिनाको प्रतिव्यक्ति रु नौ हजारका दरले वितरण गरियो ।” समुदायका सबै सदस्यलाई समान तरिकाले भत्ता वितरण गर्ने गरिएको छ ।

राउटे गुराँस गाउँपालिकाको स्थायी बासिन्दा भएकाले उनीहरु जहाँ गए पनि गाउँपालिकाले नै भत्ता वितरण गर्ने गरेको छ । उनीहरुलाई गत वर्ष मात्र गाउँपालिकाले स्थायी परिचयपत्र दिएको थियो । गाउँपालिका–८ मा बस्दै आएका उनीहरु हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ जरबुटामा बस्दै आएका छन् ।

ShareTweetPin

Discussion about this post

लाईभ न्यूज

Live 105 FM POKHARA
CALL: 9802809180
The Archives of Live FM

OUR SISTER ORGANIZATIONS
ENTERTAINMENT 91.8 FM
NEWS 91.4 FM

  • YouTube
  • Facebook

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
©२०२० लाईभ न्यूज कार्यक्रमको सर्वाधिकार लाईभ एफ एममा सुरक्षित छ । डिजाईनः वेबपल
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक